प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानसेनापति अशोक राज सिग्देलबीच मंगलबार बिहान भेटवार्ता भएको छ।
भेट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता भएको पुष्टि भए पनि छलफलका विषयवस्तुबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।







