कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गते बस्ने
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः स्थगित गर्दै असोज २८ गतेका लागि सारिएको छ। यसअघि असोज २६ का लागि तय गरिएको बैठक दुई दिन पछि सारिएको हो।

Copyright Prime TV HD. All Rights Reserved by TP