भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो

काठमाडौ । भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ११४ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म रसुवामा ४१, तनहुँमा ३८, नुवाकोटमा १५५, पूर्वी नवलपरासीमा २१७ र धादिङमा ५९ जनाको शव फेला परेको छ।

त्यस्तै, पश्चिम नवलपरासीमा १९०, गोरखामा ६६ र चितवनमा ३४८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। हालसम्म सनाखत भएका ९५ जनाको शव आफन्तले बुझेका छन्। प्राधिकरणका अनुसार बाढीपछि ३ हजार ९१६ जना सम्पर्कविहीन छन्।

उद्धार गरिएका २९२ जना घाइतेको उपचार भइरहेको छ भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।